Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


इन्डोनेसियाको पटका कारखानामा आगलागी, ३० जनाको मृत्यु, ५० घाइते

उक्त घटनामा अन्य ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सबैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ । सदुनीले घटनास्थलबाट स्थानीय टेलिभिजनलाई जानकारी दिँदै भने, ‘आगलागीमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ भने ४६ जना घाइते भएका छन् ।’ मृतकमध्ये प्राय उत्पादन कक्षमा काम गर्ने…