Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


३० जना महिलामा एचआईभी सार्ने पुरुषलाई २४ वर्षको जेल सजाय

३३ वर्षका भालेन्टिनो तालुतोलाई आफू एचआइभी संक्रमित रहेको थाहा हुँदाहुँदै ५३ जना महिलासँग असुरक्षित यौनसम्पर्क गरेको र त्यसमध्ये ३० जनालाई एचआइभी संक्रमित बनाएको आरोपमा त्यहाँको अदालतले जेल सजाय सुनाइएको हो । एकाउन्टेन्ट रहेका तालुतो सन् २००६ देखि एचआइभी संक्रमित भएका हुन् । त्यसयता उनले ५३ जना महिलासँग यौन सम्बन्ध कायम गरेका थिए । यसमध्ये एक…