काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनु भएका भारतका विदेश सचिव विक्रम मिस्री आज स्वदेश फर्किँदै हुनुहुन्छ । सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आउनु भएको हो । विदेश सचिव मिस्त्री र सचिव सेवा लम्सालबिच आइतबार उच्च स्तरीय भेटवार्ता भएको थियो । विदेश सचिव मिस्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री…