Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


क्यानाडा र मेक्सिकोप्रति ट्रम्पको कडा नीति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । व्यापारको सन्दर्भमा अमेरिकाका सबैभन्दा ठूला साझेदार रहेकोमा ट्रम्पको यो घोषणाले यी दुई राष्ट्रहरु मारमा पर्ने भएका हुन् । अमेरिकालाई आल्मुनियमको सबैभन्दा ठूलो आपूर्तिकर्ता क्यानाडा हो । ट्रम्पको यो कदमले सबैभन्दा बढी क्यानडा मारमा पर्नेछ ।…