Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


इक्वेडरका दुई समूह अमेरिकाको आतंकवादी सूचीमा

काठमाडौं । अमेरिकाले इक्वेडरका दुई वटा आपराधिक समुहलाई आतंकवादी समुहको सूचीमा राखेको छ । इक्वेडरका शक्तिशाली आपराधिक समुह ‘लस लोबोस’ र ‘लस कोनेरोस’लाई अमेरिकाले विदेशी आतंकवादी समुहको सूचीमा राखेको हो । इक्वेडर भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्ना इक्वेडोरीयन समकक्षीसँग क्वेटामा संयुक्त पत्रकार सम्मेलन गर्दै यी सुहलाई आतंकवादी सूचीमा राखेको हो । अमेरिकी घोषणाले…