Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


इजरायली आक्रमणमा हमासका प्रवक्ता मारिए

एजेन्सी । इजरायलले गाजा सहरको अल(रिमल छिमेकमा भएको हवाई आक्रमणमा हमासको सशस्त्र शाखा अल(कस्सम ब्रिगेडका प्रवक्ता अबु ओबेदाको मृत्यु भएको दाबी गरेको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायली रक्षा बल र शिन बेटलाई बधाई दिएका छन्। शनिबार भएको उक्त आक्रमणमा छ तले भवनमा पाँचवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो, जसले ठूलो क्षति पुर्‍याएको स्थानीय पत्रकारहरूले बताएका…