Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


ट्रम्पद्वारा मेम्फिसमा राष्ट्रिय गार्ड तैनाथ गर्ने पत्रमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेनेसी राज्यको डेमोक्र्याटिक नेतृत्वको शहर मेम्फिसमा राष्ट्रिय गार्ड तैनाथ गर्ने ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ । ह्वाइट हाउस ओभल अफिसमा हस्ताक्षर गरिएको ज्ञापनपत्रअनुसार टेनेसीको मेम्फिस शहर हिंसात्मक अपराधको अत्यधिक स्तरबाट पीडित छ । जसले यसको स्थानीय सरकारको प्रभावकारी रूपमा प्रतिक्रिया दिने क्षमतालाई ओझेलमा पारेको छ । मेम्फिस हालैका महिनाहरूमा लस एन्जलस र…