एजेन्सी ।भारतमा माओवादी र प्रहरीबीच भएको भीडन्तमा मओवादीका दुई वरिष्ठ कमान्डरसहित पाँच माओवादी विद्रोही मारिएका छन् । झारखण्ड र छत्तीसगढमा प्रहरी र माओवादीबीच भएको गोली हानाहानमा उनीहरु मारिएको अधिकारीहरुले पुष्टि गरेका हुन् । गत हप्ता छापामारहरूले एकतर्फी लडाइँ रोक्ने घोषणा गरेयता यो नै पहिलो ठूलो आक्रमण भएको भारतीय सुरक्षा बलले जनाएको छ । जनमुक्ति परिषद्…