एजेन्सी । भियतनाममा बुआलोई आँधीका कारण मृत्यु हुनेको संख्या ११ जना पुगेको छ। साेही आँधीमा परी १३ जना अझै बेपत्ता हुन् । ३३ जना घाइते भएको स्थानीय दैनिक पत्रिका न्हान डान (पिपल) ले रिपोर्ट गरेको छ । आँधीले अधिकांश सार्वजनिक पूर्वाधार, घर र माछा मार्ने जहाजमा क्षति पुर्याएको छ । साथै उत्तरी र मध्य भियतनाममा…