Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ । मंगलबार (आज) साँझ ५ बजे उहाँ विशेष विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुूग्नुहुनेछ । राष्ट्रपति रामचन्द्र पोडेलले विमानस्थलमा उहाँको स्वागत गर्नुहुनेछ । कतारका अमिर थानीको भ्रमण दलको सुरक्षाको प्रबन्ध नेपाली सेनाले गर्दैछ । त्यसका लागि…