Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


फिलिपिन्समा समुद्री आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० नाघ्यो

‘टेम्बिन’ नाम दिइएको आँधीमा परेर कयौं व्यक्ति हराइरहेका छन् । मिन्दानाओ टापुका विभिन्न क्षेत्रमा पहिरो गएको छ । आँधीबाट बढी प्रभावित टुवोद र पिआगापो शहरका धेरै घर पहिरोले पुरिएका छन् । आँधीसँगै नदीहरुमा बाढी आएका कारण कतिपय गाउँ ध्वस्त भएका छन् । विद्युत् सेवा र सञ्चार सेवा अवरुद्ध भएका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका…