९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


लन्डन राजदरबारनजिकै ‘आक्रमण प्रयास’, दुई प्रहरी घाइते

आक्रमणकारी उक्त व्यक्तिले चार फिट लामोे एउटा धारिलो हतियार कारमा राखेको र प्रहरीका सवारी–साधननजिकै कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्नेक्रममा दुईजना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन् । चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको र उपचारका लागि उनलाई अस्पताल पुर्‍याइएको छ । अधिकारीहरुकाअनुसार अन्दाजी २६ वर्षको व्यक्तिले आक्रमण गर्न खोजेको आशंकामा उनलाई पक्राउ…