Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


आन्दोलनमा उत्रिएका १० हजार जना भन्दा बढी नर्स बर्खास्त

काठमाडौं, बैशाख ६ । सेवासुविधा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका १० हजारभन्दा बढी नर्सलाई जिम्बाबे सरकारले बर्खास्त गरेको छ । आन्दोलनमा उत्रिएका नर्सका माग सम्बोधन गर्न सरकारले केही हदसम्म वृद्धि गरेको पारिश्रमिक अपुग भएको भन्दै पुनः आन्दोलन चर्काएपछि उनीहरुलाई बर्खास्त गरिएको हो । नर्सहरुको आन्दोलनलाई कमजोर बनाई काममा फर्काउने रणनीति समेत बनाउन उनीहरुलाई बर्खास्त गरिएको…