अल्जेरियाको राजधानी अल्जियर्समा रहेको बौफरिक सैन्य विमानस्थलनजिक बुधबार बिहान उक्त विमान दुर्घटना भएको त्यहाँको रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । बीबीसीकाअनुसार मृतकहरुमा २६ जना पोलिसारियो फ्रन्टका सदस्य तथा सैन्य परिवार हुन् । बौफरिक सैन्य विमानस्थलबाट उडान भरेको केही समयमै विमान दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनामा घाइते भएका थुप्रैलाई अस्पताल लगिएको…