Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


किम र मुनबीच आकस्मिक भेटवार्ता

दुई मुलुकको सीमास्थित गैरसैन्य क्षेत्र पानमुनजोनमा भएको भेटवार्ता अमेरिका र उत्तर कोरियाको शिखर वार्ता गराउनेमा केन्द्रित रहेको मुनको कार्यालयले जनाएको छ । अमेरिका र उत्तर कोरियाबीच सफलतापूर्वक वार्ता गराउने विषयमा दुई नेताबीच विचार आदान–प्रदान भएको बताइएको छ । बिहीबारमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन १२ का लागि तय भएको अमेरिका–उत्तर कोरिया शिखर वार्ता रद्ध गरेका…