Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध भएको प्रदर्शनमा वृद्धाको मृत्यु

पेरिस, मंसिर १८ । फ्रान्समा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै भएको प्रदर्शनका क्रममा एक वृद्धाको मृत्यु भएको छ । मार्से शहरमा भएको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यासको क्यानले लागेर ८० वर्षीया वृद्धाको मृत्यु भएको हो । प्रदर्शन भइरहेको स्थान नजिकैको अपार्टमेन्टमा बसेकी ती महिलाले झ्याल बन्द गर्न खोज्दा उनको अनुहारमा अश्रुग्यासको क्यानले…