Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


अमेरिकी राष्ट्रपतिलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नाम सिफारिस

वासिंटन, असार १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने भन्दै नर्वेका दुई सांसदले उनको नाम सिफारिश गरेका छन् । नर्वेली समाचार माध्यमका अनुसार नर्वेका एन्टि स्टाब्लिसमेन्ट प्रोग्रेस पार्टीका सांसदद्वय क्रिस्टियन ट्रेब्रिङ र पेर विली अमुन्डसेनले ट्रम्पको नाम सिफारिश गरेका हुन् । उत्तर कोरियाली नेता किम जुङ उनसँग गरेको ऐतिहासिक भेटले सम्बन्ध सुधारसँगै…