काठमाडौं, जेठ २१ । सिरियाका राष्ट्रपति बसर अल असदले उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरेका छन् । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले असद उत्तर कोरियाको भ्रमणमा आउने तयारी भइरहेको जनाएको हो । उसले नेता किम जोङ उनले सन् २०११ मा मुलुकको कार्यभार सम्हालेपछि पहिलो पटक कुनै पनि देशका प्रमुख नेतालाई स्वागत गर्ने जनाएको छ ।…