Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई थप ८ वर्ष जेल सजाय

सोल, साउन ४ । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप ८ वर्ष जेल सजाय सुनाइएको छ । सोलस्थित एक अदालतले शुक्रबार उनलाई यसअघि दिइएको सजायमा ८ वर्ष थपेको हो । उनले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानकाक्रममा यो सजाय थपिएको हो । यसअघि नै उनलाई २४ वर्षको जेल सजाय भएको थियो । उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा…