Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


तालिवान लडाकु मौलाना समी उल हकको पाकिस्तानमा हत्या

काठमाडौं । तालिवान लडाकुका ‘गडफादर’ मानिने मौलाना समी उल हकको पाकिस्तानमा हत्या भएको छ । जमियत उलेमा ए–इस्लामका शाखा प्रमुखसमेत मौलानाको रावलपिन्डीस्थित घरमै हत्या भएको हो । मौलानालाई पाकिस्तानमा तालिवानको जनक मानिन्छन् । उनी एक प्रभावशाली धर्म गुरु थिए जसबाट हजारौं तालिबान लडाकुले तालिम लिएका थिए । रावलपिन्डीको बहरिया टाउनमा सफारी वन भिलाज इलाकाको घरमा…