Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


जर्मनीमा पूर्व नर्सद्वारा एकसय बिरामीको हत्या गरेको स्वीकार

काठमाडौं । जर्मनीमा एक जना पूर्व नर्स निएल्स होएगलले आफ्नो जिम्मेवारीमा रहेका १ सय बिरामीको हत्या गरेको स्विकार गरेका छन् । आफूमाथि लागेको अभियोगमाथि अदालतमा भएको पहिलो सनुुवाईमै होएगलले औषधिको अधिक मात्रा दिएर विरामीको हत्या गरेको स्विकारेका हुन् । अन्य बिरामीको हत्या गरेको अभियोगमा यसअघि नै आजीवन काराबासको सजाय पाएका ४१ वर्षीय पूर्व नर्स होएगलले…