Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


मेक्सिकोको सीमा नै बन्द गराउने डोनाल्ड ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउन कंग्रेसले रकम उपलब्ध नगराए सीमा नै बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न आफूले सीमामा पर्खाल लगाउने तयारी गरेकाले अमेरिकी कंग्रेसले रकम उपलब्ध गराउनुपर्ने भन्दै रकम नदिए मेम्सिकोसँगको सीमा नै बन्द गर्ने चेतावनी दिएका हुन् । राष्ट्रपति…