काठमाडौं, फागुन २ । श्रीलंकामा सरकारले मृत्युदन्ड दिन दुईओटा पदका लागि विज्ञापन गरेको छ । उम्मेदवारको योग्यतामा उच्च नैतिकता खोजिएको छ । ‘डेली न्यूज’मा छापिएको विज्ञापनमा ‘वधिक’ पदमा नियुक्त हुने व्यक्तिले मासिक ३६,३१० स्थानीय रुपैयाँ पारिश्रमिक पाउनेछन् । श्रीलंकामा वैधानिकरूपमै मृत्युदन्ड दिने व्यवस्था छ । तर, सन् १९७६ देखि कसैलाई पनि मृत्युदन्ड दिइएको छैन ।…