Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


भारतको जम्मू–कश्मीरमा चार भारतीय सैनिकको मृत्यु

काठमाडौं । भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा विद्रोहीसँग भएको मुठभेडमा चार जना भारतीय सैनिकको मृत्यु भएको छ । जसमा एक जना मेजर रहेका छन् ।  सेनाले विद्रोहीको अखडामा आक्रमण गर्दा दुई जना चरपन्थी पनि मारिएका छन् । भारतीय सेनाका अनुसार सेनाले गरेको अपरेसनमा पुलवामा हमलाका योजनाकार भनिएका अब्दुल राशिद जागी र हिलाल अहमद मारिएका हुन…