Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


इन्डोनेसियामा विमान दुर्घटना

जकार्ता, कार्तिक १२ । इन्डोनेसियाको लायन एयरलाइन्सको विमान दुर्घटना भएको छ । बोइङ ७३७ विमान आइतबार जकार्ताबाट उडेको केही समयमै दुर्घटना भएको हो । विमानमा १८८ जना सवार रहेको बताइएको छ । अधिकारीहरुका अनुसार विमान उडेको केहीबेर मै विमानस्थल टावरसँग सम्पर्कविच्छेद भएको थियो । समुद्रमाथि उडान गरिरहेको समयमा विमान दुर्घटना भएको हो । दुर्घटना भएको…