Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


अमेरिकी मध्यावधि निर्वाचन : ट्रम्पलाई धक्का

वासिंटन, कात्तिक २१ । अमेरिकाको डेमोक्रेटिक पार्टीले आठ वर्षपछि पहिलो पटक संसद्को तल्लो सदनमा बहुमत ल्याएको छ । मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनल्ड ट्रम्पको पार्टी रिपब्लिकनलाई पछाडि धकेल्दै डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएको हो । योसँगै राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का लागेको छ । राष्ट्रपति ट्रम्पलाई प्रतिनिधिसभाबाट आफ्ना एजेन्डा पारित गर्न निकै ठूलो चुनौती सामना गर्नुपर्ने…