एजेन्सी । पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परेर १२ जनाको मृत्यु भएको छ । आक्रमणबाट अन्य १० जना घाइते भएका छन् । इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५ र पूर्वमा चार थप आक्रमणहरू गरेका छन् । जहेर इब्राहिम अताया नामक प्यारामेडिक दक्षिणी लेबनानको पश्चिममा इस्लामिक स्वास्थ्य प्राधिकरणको नव–स्थापित केन्द्रलाई लक्षित गरी इजरायली हवाई…