वासिंटन, भदौ ८ । अमेरिकी महान्यायाधिवक्ता जेफ सेशन्सले आफूले कुनै पनि खाले राजनीतिक दबाब नस्वीकार्ने र कानुन विपरीत कसैसँग नझुक्ने प्रष्ट पारेका छन् । आफू न्याय विभागको प्रमुख रहुञ्जेल आफ्नो विभागले जस्तोसूकै राजनीतिक दबाबलाई पनि नस्वीकार्ने उनले बताए । राष्ट्रपति डोनल्ड ट्रम्पले सेशन्सको नियन्त्रणमा कानुन विभाग नरहेको र अमेरिकी निर्वाचनमा रुसी घूसपैठसम्बन्धी मुद्दा आफूले नहेरेर…