Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


क्यानडामा आगलागी, सात बालबालिकाको मृत्यु

क्यानडा, फागुन ८ । क्यानडाको हलिफ्याक्स शहरस्थित एउटा घरमा आगलागी हुँदा सात जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकाको उमेर ४ महिनादेखि १५ वर्षसम्मको छ । आगलागीमा परेर दुई जना घाइते भएका छन् । घरको पहिलो र दोस्रो तलामा आगलागी भएको थियो । घटनामा परेर मृत्यु भएकाहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।…