Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट पाँच जनाको मृत्यु

काठमाडौं । अमेरिकाको ईलिनोय राज्यमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ । इलिनोय राज्यको औद्योगिक शहर अरोरामा बन्दुकधारीले कार्यक्षेत्रमै अन्धाधुन्ध गोली चलाउँदा अरु केही घाइते भएका छन् । प्रहरीले गरेको जवाफी कारवाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ । घटनामा पाँच जना प्रहरी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ…