Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


ट्रम्पले दिए ‘डब्लूटीओ’बाट बाहिरिने चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व व्यापार संगठन ‘डब्लूटीओ’ बाट बाहिरिने चेतावनी दिएका छन् । डब्लूटीओको अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले बाहिरिन सक्ने चेतावनी दिएका हुन । ‘यदि उनीहरुले कार्यशैली बदल्दैनन् भने म डब्लूटीओबाट बाहिरिने छु’, ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भने । डब्लूटीओ विश्व व्यापारको थीति बसाल्न तथा देशहरुबीचको विवाद समाधानका लागि…