Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


इटालीको रात्रिक्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु, दजनौं घाइते

रोम, मंसिर २२ । इटालीको मध्यक्षेत्रमा अवस्थित एक रात्रिक्लबमा शनिबार भएको भागदौडमा परी कम्तीमा ६ जनाको ज्यान गएको इटालीका अग्निनियन्त्रकहरूले जनाएका छन् । बिहान १ः०० बजेको समयमा आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड मच्चिएको थियो । अग्निनियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयले ट्वीटरमार्फत् प्रेषित एक विज्ञप्तिमा भनिएको छ–‘एउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको…