Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


दक्षिण अफ्रिकामा चर्च भत्कँदा १३ जनाको मृत्यु

काठमाडौं, वैशाख ६ । दक्षिण अफ्रिकामा एउटा चर्च भत्कँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । दक्षिण अफ्रिकाको डर्बान सहरको डालांगुबोमा साँझको प्रार्थनाका बेला चर्च भत्केको थियो । अत्यधिक वर्षाका कारण जीर्ण भएको चर्च भत्केको त्यहाँका अधिकारीहरुले जनाएका छन् । चर्च भत्कनेबित्तिकै प्रार्थना गरिरहेकाहरुबीच भागदौड मच्चिएको थियो । घाइतेमध्ये…