Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विहे

(एजेन्सी) थाइल्याण्डका राजा महा वजिरालंगकर्णले आफ्नै अंगरक्षकसँग बिहे गरेका छन् । थाई नरेश वजिरालंगकर्णले आफ्नो राज्याभिषेक हुनुभन्दा अगाडी नै आफ्नै सुरक्षामा खटिएकी महिलासँग विवाह गरेका हुन् । ६६ बर्षीय नरेशले ४० बर्षीया महिलासँग तेस्रो विहे गरेपछि उनलाई रानी सुथिडा नाम दिइएको छ । नरेश महा वजिरालंगकर्णको शनिबार राज्याभिषेक हुँदैछ । राज्याभिषेक अगावै रानीको मान्यता दिन…