Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


‘फानी’को हानि, बंगलादेशमा पाँचजनाको मृत्यु, ६० घाइते, हजार घर ध्वस्त

काठमाडौं, वैशाख २२ । भारतको हिन्द महासागरको तटवर्ती क्षेत्र हुँदै बंगलादेश प्रवेश गरेको शक्तिशाली समुद्री आँधी ‘फानी’का कारण बंगलादेशमा पाँचजनाको मृत्यु भएको छ । आँधीमा परेर त्यहाँ ६० जनाभन्दा बढी घाइते भएका छन् । आँधीले एक हजारभन्दा बढी घर ध्वस्त बनाइदिएको त्यहाँका अधिकारीहरुले बताएका छन् । बंगालको खाडीबाट प्रतिघन्टा झन्डै २०० किलोमिटरको बेगमा सो आँधी…