काठमाडौं, वैशाख २७ । अमेरिकाबाट प्रकाशित हुने प्रतिष्ठित मानिने ‘टाइम म्यागजिन’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गम्भीर आरोप लगाएको छ । पत्रिकाको नयाँ अंकमा ‘कभरस्टोरी’ गर्दै मोदीलाई भारतको विभाजनकर्ता भएको आरोप लगाइएको हो । ‘इलुस्ट्रेड’ तस्वीरका साथ प्रस्तुत कभर पेजमा मोदीलाई 'India's Divider In Chief' भनिएको हो । कभर पेज ट्वीट गर्दै टाइम म्यागजिनले ‘टाइम्सको नयाँ…