Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


ग्वाटेमालाको कारागारमा गोली हानाहान, ७ जनाको मृत्यु, २० घाईते

काठमाडौं । ग्वाटेमालाको एक कारागारमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको जेलमा दुई कैदीबन्दीबीच झडप भएपछि गोली चलेको हो । घटनामा २० जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । कारागारको अवस्था नियन्त्रणमा लिन र हिंसा भड्किन नदिन १ हजार ५ सयभन्दा…