लन्डन, जेठ ३ । बेलायती प्रधानमन्त्री टेरिजा मे आफ्नो बहिर्गमनबारे छलफल गर्न सहमत भएकी छन् । कन्जरभेटिभ पार्टीका वरिष्ठ नेताहरुसँगको बैठकमा प्रधानमन्त्री मे पदबाट हट्ने विषयमा छलफल गर्न तयार भएकी हुन् । संसदमा आगामी जुन पहिलो साता हुने ब्रेक्जिटसम्बन्धी मतदानलगत्तै बेलायतमा नयाँ प्रधानमन्त्री चयनका लागि छलफल सुरु हुनेछ । यसअघि तीन पटक अस्वीकृत भइरहेको ब्रेक्जिट…