Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित

जकार्ता, जेठ ७ । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मंगलबार पुनः राष्ट्रपति पदमा निर्वाचित भएका छन् । जकार्ता शहरमा कडा सुरक्षाबीच मंगलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा गरिएको हो ।   सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी…