Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


भेनेजुयलाको एक कारागारमा झडप हुँदा २९ जनाको मृत्यु

काठमाडौं । भेनेजुयलाको अक्कारिगुवा शहरमा रहेको कारागारमा झडप हुंदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । घटनामा परि कम्तिमा १९ जना प्रहरी घाईते भएका छन् । बन्दीहरुसंग हतियार रहेको र उनीहरुले ग्रिनेट विष्फोट गराएको प्रहरीले जनाएको । उनीहरुले आगन्तुकहरुलाई समेत बन्दी बनाएका थिए । ठूलो संख्यामा रहेका बन्दीहरु भाग्ने प्रयास गरेपछि प्रहरीको विशेष बलले उनीहरुलाई…