Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


मोदीले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं, जेठ १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित भव्य समारोहबीच मोदीले राष्ट्रपति रामनाथ कोविन्दबाट दोस्रो कार्यकालको शपथग्रहण गरेका हुन् । मोदीले केन्द्रीय मन्त्रीमन्डल पनि गठन गरेका छन् । गठबन्धनमा आवद्ध दलहरुबाटसमेत मन्त्री बनाइएको छ । भारतीय जनता पार्टी (भाजपा)का…