Logo ३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026


मोदीको शपथग्रहण बिहीबार, विदेशी पाहुनाको सहभागिता अनिश्चित !

नयाँ दिल्ली, जेठ १३ । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको भारतीय जनता पार्टीले फेरि सरकारको नेतृत्व गर्ने भएको छ । सो पार्टीका संसदीय दलका नेता चयन भएका नरेन्द्र मोदीले नै सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । मोदीले आगामी बिहीबार विधिवत रुपमा दोस्रो कार्यकाल सम्हाल्नेछन् । बिहीबार साँझ मोदीले प्रधानमन्त्री पदको…