Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

कुनमिङ, जेठ ९ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ । विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ ।  यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको…