Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


खोप लगाउन नपाएपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवा आक्रोशित, राजधानीमा प्रदर्शन

गृष्मा राजभण्डारी काठमाडौं । बैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरुले कोरोना खोप लगाउन नपाएको भन्दै आज राजधानीमा प्रदर्शन गरेका छन् । विहानै माइतीघर मण्डलामा भेला भएर उनीहरुले प्रर्दशन गरेका हुन् । रोजगारदाता देशहरुले खोपलाई अनिवार्य गरेका छन् । भिसालगायतका प्रक्रिया पूरा गरेका युवाहरु घण्टौं लाइनमा बस्दा पनि खोप लगाउन नपाएपछि आक्रोशित हुदै सडकमा निस्किएका…