Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


प्रहरीको प्रश्नपत्र लिक प्रकरणमा छानविन समितिले बुझायो प्रतिवेदन, तीन जनालाई बर्खास्त, ११ जनालाई कारबाहीको सिफारिस

काठमाडौं । राष्ट्रसंघीय शान्ति मिसनका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरण छानविन गर्न गठित समितिले प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षत्रीलाई आज बिहान प्रतिबेदन बुझाएको छ । डिआईजी वसन्त लामाको संयोजकत्वमा गठित समितिले तीन जनालाई बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो । यस्तै समितिले अन्य ११ जनालाई बिभागीय…