Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश हुन बाँकी

काठमाडौं । बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकाका लागि स्थगित गरीएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक आज बिहान सूचना टाँसेर बैठक स्थगित गरीएको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुँदै आएको छ । हिजो राति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर छलफल गरेपनि सहमति जुट्न…