काठमाडौं । बोटलर्स नेपालले पत्रकारलाई तह लगाउन निर्देशन दिँदै माइन्युट गरेको खुलासा भएको छ । लुम्बिनी सञ्चार डटकमका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीको नामै तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिएको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार पत्रकार बुढाथोकीलाई ज्यानलाई असुरक्षित हुने किसिमका धम्की दिइएको हाे । बोटलर्स नेपालको ७३ प्रतिशत सेयर नेपाललाई थाहै…