Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


‘सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्दा लम्ब्याउँदै जाने प्रवृत्ति देखियो’

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइका क्रममा रिट निवेदकहरूले मुद्दाको सुनुवाइ बृहत पूर्ण इजलासमा हुनुपर्ने माग दोहोर्‍याइरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने संवैधानिक इजलासमै सुनुवाइ गर्नु पर्ने जोड दिइरहनुभएको छ । सर्वोच्च अदालत बृहत पूर्ण कि संवैधानिक इजलास भन्नेमा रुम्मलिँदा एकथरीले विघटनको मुद्दा समयमै निरुपण हुनेमा शंका व्यक्त…