Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


सप्तकोशीमा पानीको बहाव बढ्दै, २४ वटा ढोका खोलियो

काठमाडौं । विगत केहि दिन यता सप्तकोशी नदीको बहावमा उतारचढावको आइरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढिरहेको हो । सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको बहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । शुक्रबार साँझको मापनअनुसार कोशी ब्यारेज भएर १ लाख ५५…