काठमाडौं । नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रुपन्देहीका दुई र माग्दीका एक जना छन् । रुपन्देही–११ का देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । असोज २४ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ४७…